माटो बेचेर डलर कमाउन घरेलु प्रदर्शन

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिका पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राख्नुभएको हो । करिब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएकी ताम्राकारले कच्चा … Continue reading माटो बेचेर डलर कमाउन घरेलु प्रदर्शन